नि : शुल्क दन्त परिक्षण स्वास्थ्य शिविर सम्पन्न ( फोटो फिचर )

.

भक्तपुर – ओम चाबहिल डेन्टल हस्पिटल चाबहिल ,कोटेश्वर शाखा , गोट्ठाटार महिला साकोस र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को संयुत्त आयोजनामा एकदिने नि: शुल्क दन्त परिक्षण स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ । शिविरमा १२० जनाको सहभागीता रहेको थियो ।