सम्मान तथा समृद्ध गजुरी विषयक अंतरसंवाद कार्यक्रम सप्पन्न (फोटो फिचर)

.

काठमाडौं – बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको आतिथ्यतामा धादिङ गजुरी गाउँपालिकामा जन्मेर विविध क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यक्तिहरुको सम्मान तथा समृद्ध गजुरी विषयक अंतरसंवाद कार्यक्रम काठमाडौंको बाफल स्थित ज्ञानोदय माद्यामिक विद्यालयमा शनिबार सम्पन्न भएको छ ।
सम्मान कार्यक्रममा विविध विधामा विशिष्ट पहिचान बनाउन सफल १६१ जनलाई सम्मान गरिएको हो ।