रसुवा, २० पुस ।
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ३ अन्तर्गत स्याफ्रुबेँसी–रसुवागढीबीच कलाङकुलुङ खोल्छा आसपास सुख्खा पहिरोले राजमार्ग बन्द भएको छ । खुलाउने प्रयास जारी पहिरो पन्छाउन कम्ति पाँच दिन लाग्ने प्राविधिक अनुमान छ । चीनबाट आयात सामग्री ढुवानी गर्ने मालबाहक कन्टेनर रोकिएका छन् । तस्वीर ः ज्ञानेन्द्र न्यौपाने, रासस