हेर्नुस्
यो रुख अव बुढो भैसक्यो
आफन्तवादको एसिड रेनले यसका पा
हरिया रहेका केहि पातका स्टोमा
भ्रष्टाचारको प्रदुषणले बुजिएका
र फोटो सिन्थेसिस हुन छोडेको छ
फोटो सिन्थेसिस ठप्प भएपछि
बिकासको नशा नशामा पुग्नुपर्ने
कसरि उत्पादन होस ?
प्रश्न गर्न नछोड्नुस्
यो बुढो रुखले गर्दा
कतै राष्ट्रियताको इको सिस्टम नै
असन्तुलनमा त पर्दै छैन ?
एक युग बोकेको यो वृद प्रतिगामी
आफै ढल्दैन भने
आउनुहोस् सबै मिलेर ढालौं
र यो देशको नक्शामा एक तरुण रुख
ता कि यसले
प्रजातन्त्र र समाजबादको फ्रेस
असमानताको बिषाक्त कार्वनडाई अक्सा
जलवायु परिवर्तनजस्तै
परिवर्तनशिल भूराजनितिको जोखि
हाम्रो सार्वभौमसत्तालाई
सुरक्षीत राखिराख्न सकोस ।
यो ठुलो रुख हैन एक असल रुख बन्
विजय हितान
(भदौ २०८०, काठमाडौं )