अमृत फल बेच्नका लागि बसेका महिला Posted on March 3, 2022 .शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा अमृत फल बेच्नका लागि बसेका महिला । मिठा र अमिलो दुवै गुण भएको अमृत फलको माग अधिक रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस Post Views: 239