आर्थोपेडिक स्पाइन्स के हो, उपचार के छ ?

.

डा.प्रकाश सिटौला, आर्थोपेडिक स्पाइन्स सर्जन,केएमसी अस्पताल
अर्थोपेडिक शल्यक्रिया भनेको शल्यक्रियाको प्रकार हो । जुन मस्कुलोस्केलेटल अवस्थाहरूसँग सम्बन्धित छ । अर्थोपेडिक शल्यचिकित्सकहरूले मस्कुलोस्केलेटल फ्याक्चर, मेरुदण्डका रोगहरू, खेलकुदमा चोटपटक, डिजेनेरेटिभ रोगहरू, क्यान्सरहरू, ट्युमरहरू र जन्मजात दोषहरू दुवै शल्यक्रिया र गैर–सर्जिकल विधिहरू प्रयोग गरेर उपचार गर्छन् । शुरुमा आर्थोपेडिक सर्जनहरूले बच्चाको हड्डी सिधा गर्न कोष्ठकहरू प्रयोग गरेर बाल्यकालको हड्डी विकृतिको उपचार गर्दथे । न्युज एजेन्सी नेपालले आर्थोपेडिक स्पाइन्सका बारेमा केएमसी अस्पतालका अर्थोपेडिक स्पाइन्स सर्जन डा. प्रकाश सिटौलासँग कुराकानी गरेका छौँ । प्रश्तुत छः आर्थोपेडिक स्पाइन्सका बारेमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।
प्रश्नः आर्थोपेडिक स्पाइन्स भनेको के हो, आम सर्वसाधरणले के बुझ्ने ?
जवाफः मानिसहरुका अंगहरु चल्नको लागि तारहरु छन् । त्यो तारहरु स्पाइनल घाँटीको बेसदेखि तल बस्ने ठाउँको पछाडिसम्म हुन्छ । स्पाइनल कोर्ड भनेपछि शरीरका हात खुट्टा चलाउने काम ब्रेनबाट आउँछ । स्पाइन्सलाई सञ्चालन गर्न शरीरले बोनी भ्रट्रिभ वयवभित्र राखेको हो । कहिले कहीँ चोटपटक लाग्यो भने जहाँ बोनी भ्रट्रिभ वयव भाँच्चियो भने त्यो भित्रको खोटहरु इन्सिवर हुनसक्छ । अब यो भइसकेपछि कुन लेभलमा भएको छ । घाँटीमा भएको छ भने शरीरको दुई वटा हात खुट्टा चलाउने र दिसापिसाव पनि सहभागिता हुने हुन्छ । हामीले थाहा नपाउन सक्छौँ ।  ढाडको पछाडि भयो भने खुट्टा नचल्ने हुनसक्छ । दिसा पिसावमा पनि इनभल्व हुनसक्छ । शरीरमा कुन लेभलमा चोट लागेको छ । शरीरका कति तारहरु इन्जरी भयो त्यही अनुसारले शरीरका विभिन्न भागहरु नचल्ने हुनसक्छ ।
प्रश्नः स्पान्सन उपचार के हो र कसरी गर्न सकिन्छ ?
जवाफः स्पान्सन कट इन्जरीमा चोट लागेपछि अधिकांश विरामीहरु अस्पतालमा आउँछन् । स्पान्सन कट इन्जरीमा ट्रान्सफन महत्वपूर्ण हुन्छ । चोट लागेको ठाउँमा कसरी उपसार गर्ने भन्ने हुन्छ । पहिला ड्यामेज भएको भएपनि दोस्रो पटक ड्यामेज नहुनको लागि कसरी ह्याण्डिल गर्ने । त्यहाँबाट ट्रान्सफर कसरी गर्ने । इन्जुरी हुने उत्पादनशिल युवाहरुलाई बढी हुन्छ । त्यो मान्छेहरुलाई के महत्वपूर्ण हुन्छ भने उनीहरुलाई जसरी पनि दोस्रो पटक इन्जेरी हुन नदिएर उनीहरुलाई ऊर्जाशिल बनाए राख्यौं भने राज्यलाई बढी भार थपिँदैन । नीतिगत रुपमा हेर्दा एउटा नीति ल्याउनुपर्छ । बिरामीलाई चोट लागेको ठाउँमा कसरी ह्याण्डिल गर्ने भन्ने हो । हामीले बिरामी भएर आएपछि उनीहरुलाई डाइगनोज गर्नुप¥यो । के छ र कति सर्जरी चाहिन्छ । एमसीसँग मोडलसिटी स्क्यान र एमआरआई पनि छ । हामीले सबै गरे बिरामीको स्पाइनो कर्ट इन्जरी भएपछि अरु चोटहरु हुनसक्छ । नसा लगायत सबै परीक्षण गराएर बिरामीको सर्जरी गरिन्छ ।
प्रश्नः निजी क्षेत्रका अस्पतालका काम गर्नुभएको अनुभवले के भन्छ,जनशक्ति र राज्यको लगानी कस्तो पाउनुभएको छ ?
जवाफः जनशक्ति विगतमा कम थियो । अहिले बिस्तारै नेपालमा नै वयल टे«ण्ड स्पाइनल सर्जन तालिमहरु गर्न सहज छ । एडभान्स तालिम लिन जानु बाहेक बाँकी सबै नेपालमा नै हुने अवस्था छ । तर मुख्य कुरा मलाई के लाग्छ भने सबैको प्रोटोकल बनाउनुपर्छ । स्पाइनल कर्ट इन्जुरी भयो भने वा कुनैपनि मेजर दुर्घटना भयो भने हामीले स्पाइनल कर्ट इन्जरी लिन्छौं । उसको ह्याण्डलिङ राइट फर्ममा एक्सिडेण्ट साइट टु द हस्पिटल प्रोटोकलअनुसार गर्नुपर्छ । तर यसमा मैले ध्यान नदिएको पाएँ । यसमा अझै पनि केही छैन । बिरामीलाई डोकोमा राखेर ल्याउने हो । पहाडमा अरु उपाय पनि छैन । शहरमा पनि सवारी साधनको पर्याप्त उपलब्धता छ । त्यहाँ पनि राम्रोसँग ह्याण्डर भएको पाउँदिन । अर्को चाहीँ इभन एम्बुलेन्समा मेडिपारामेडिक्सहरु छैन । स्पान्इस बोर्ड र नेक सभाइकली मोबिलाइजर दुई वटा महत्वपूर्ण छ । कुनैपनि मान्छेलाई सभाइक्स पाइन्स एकदमै इन्जरीमा पर्टीकल्ली घाँटीको हार्ड भाँचिनेमा एकदमै महत्वपूर्ण हुन्छ । यहाँ इन्जरी भएपछि दुईवटै हातखुट्टा प्यारालाइज हुन्छ । दिसापिसाव पनि जान्छ । कतिपय हामीले गर्न पनि सक्दैनौं । यो भइसकेपछि फेरि गर्न सकिँदैन । अब अनस्टेबल पाइन्छ तर उसको इन्जरी भइसकेको छैन भने उसलाई ट्रान्सफरमा पनि कहिले कहीँ भएको पाइएको छ । यसमा एक्सिडेण्ट साइटदेखि हस्पिटलसम्म अलिकति केही न केही गर्नैपर्छ जस्तो लाग्छ ।
प्रश्नः सरकारको प्राथमिकतामा यो कुरा परेको छ की छैन ?
जवाफः यसमा एटीएड्भान्स ट्राभलामा लाइभ स्पोर्ट भन्छ त्यो अनुसार डेफिनेण्ट गाइडलाइन्सहरु छन् । बाहिरतिर कुनैपनि मान्छे इन्जरी भयो भने उनीहरुलाई झ्यापसँगले पाइन बोर्डमा राख्छन् । घाँटी अथवा नेक मोविलाइज हुन्छ । त्यो भनेको दोस्रो पटक इन्जरी हुन नदिन हो । कुनै एउटा त्यो सम्बन्धि जानकारले हेरेर नेक इन्जरी छैन नभनि उनीहरुले त्यो बाट आउट गर्दैन । दे नेभर टु ड्याट, बाहिर हुँदा पनि हामीले हेरेर त्यो सर्भाइकल इन्जरी रुप आउट हुँदैन । त्यो पोजिसनमा म्याक्सिमम चुकिरहेका छौं जस्तो लाग्छ । एम्बुलेन्सको गुणस्तर हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । विभिन्न स्थानमा ट्रमा सेन्टरहरु खोलेर स्पान्इस कर्ट इन्जरी भनेको उ त्यो गरेर रिकग्नाइज गर्ने की भनेर आउँछ ।  अर्को पाटो दुर्घटनाबाट अस्पतालसम्म हेर्ने एउटा दोस्रो अस्पताल पुगेपछि हो । विशेषयज्ञले के सर्भिस दिन्छ । त्यसमा अप्रेसन गर्ने नगर्ने वा स्टेपीलाइज गर्ने हामी डिसाइज गर्छौं । त्यो कुरा कसरी गर्छौं । तेस्रो पार्ट भनेको चाहीँ रियल स्पाइन्स कर्ट सर्जरी छ भने अब उसलाई अप्रेशनले स्पाइन्लकर्ट इन्जरीलाई फेरि फर्केर आउँदैन । जे जति ड्यामेज भयो त्यो भयो नै । यदि ड्यामेज भइसक्यो भने उसलाई हामीले स्पेशलाइज गरेर उसलाई रेडी बनाएर रिह्यावलिटेशन तेस्रो प्रोसेस हुन्छ । रिह्यावलिटेशनमा चाहीँ हाम्रो पनि फिजियोथेरापिष्टहरु छन् । तर स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन इज अ डिफ्रेन बल गेम अल टुगेदर यो अत्यन्तै बेग्लै हो । अहिले नेपालको कन्टेक्समा दियर इज अ फेरि नाइस स्पाइनल कण्र्ड इन्जरी रिह्यावलिटेशन सेन्टर साँगामा छ । मुलुकभरको लागि एउटा सेन्टर छ । त्यो पनि एउटा निजी संस्थाहरुले उनीहरुको पहलमा गरेका छन् । पूर्वका मान्छेलाई वा पश्चिमका भन्ने निश्चित छैन । पहिला त त्यहाँ मान्छेहरु आइपुग्दैनन् । आइनसक्ने मान्छेहरुलाई के त ? त्यसैले यो रिह्यावलिटेशनको पाटोमा पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ ।
प्रश्नः उपचारमा कति खर्चिलो छ ?
जवाफः उपचार अलिकति खर्चिलो नै हुन्छ । त्यो इन्सपलान्सहरु यता उता र अप्रेसन ठूलो सर्जरी हो । जस्तो सरकारले स्पाइनल कर्ट इन्जरी भयो भने थोरै सहयोग रकम दिन्छन् । तर त्यो उपचारको लागि पर्याप्त छैन । सुपरफेसली कुरा गर्न चाहँदिन । यो विषयमा गहिरो अध्ययन गरेर अघि बढ्नुपर्छ जस्तो लाग्छ ।
प्रश्नः नीतिगत रुपमा अफ्ठ्यारो भएको कुरा आयो, सरकारले के गरिदियो भने विरामीले सहज रुपमा उपचार पाउँछन् ?
जवाफः शरीरमा चोट लागेको कुरामा एउटै उद्देश्य छ । चोट धेरै कसलाई लाग्छ भन्दा सडक दुर्घटना युवाहरुलाई बढी लाग्छ । समग्र सरकारको नीति जसलाई चोट लागेको छ । चोट लाग्नु अघि स्वस्थ थियो । अब हाम्रो सबै गोल ट्रमा व्यवस्थापनमा के हुनुपर्छ भन्दा चोट लागेको मानिसलाई तत्काल सुधार हुने उपचार हुनुपर्छ । हार्डले स्पाइनकर्टलाई बचाएको कुरालाई सुरक्षित गर्नेगरी व्यवस्थापन आवश्यक चाहिन्छ । दुर्घटना स्थलदेखि अस्पताल र अस्पतालमा उपचारमा खट्ने दक्ष डाक्टर नभएर रिकभरी हुन समस्या हुन्छ । त्यो विषयमा विशेष खाल गर्नुपर्छ । सडक दुर्घटनामा मोटरसाइकल सुरक्षित छैन । सरकारले मोटरसाइकलको लागि छुट्टै लेन बनाउने,स्पिड सीमा छ तर पनि दुर्घटना हुन्छ । ठाउँ ठाउँमा ट्राफिक पुलिसले चेक गर्दा पनि जुम गरेर जाने पनि पाइन्छ । मोटलाइकल दुर्घटना स्पाइनल कर्ट इन्जरीको लागि मुख्य माध्यम भएको छ । मापासे जुन दिनदेखि लागू भयो । त्यो ठूलो स्टेप हो । त्यो दिनदेखि ट्रमा धेरै घटेको छ । मापसे चेक गर्ने कार्यले सडक दुर्घटना धेरै कम गरेको छ । यो प्रशंसा गर्न योग्य छ । त्यो भन्दा अघि अधिकांश दुईपाङ्ग्रे हुने गरेका थिए । अहिले पनि छ । सडक लाइट,सडक खाल्डाखुल्डी लगायत धेरै कारणहरु रहेका छन् ।
प्रश्नः स्पाइनल कर्ट इन्जरी रोगको जोखिम कम गर्न कसले के गर्न सकिन्छ ?
जवाफः यसमा नागरिकलाई सचेतना जगाउनु उपयुक्त हुन्छ । सुर्तिजन्य वस्तुहरुमा क्यान्सरको भएको फोटो राखिएको छ । सडक दुर्घटना कम गर्न सचेतना मुलुक अभियान नागरिक स्तरबाट पनि गर्न जरुरी छ । उमेर समूह अनुसारको ट्रान्सफर कसरी गर्ने भन्ने सचेतनाको खाँचो छ ।
प्रश्नः स्पाइनल कर्ट इन्जुरीको उपचार पछिको अवस्था कस्तो हुन्छ ?
जवाफः स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन उपचारको तेस्रो पाट हो । स्पाइनलकर्ट इन्जरी भएको बिरामीलाई फेरि दोहो¥याएर नहोस् भन्ने हो । त्यो बेला कसैको खट्टा नचल्ने हुनसक्छ । ह्विलचियर उनीहरुलाई महत्वपूर्ण हुन्छ । उनीहरुलाई त्यो खालको उपलब्धता छैन । हात खुट्टा नै नचल्नेहरुलाई पूर्ण कियर हेरचाह चाहिन्छ । एक जना हात खुट्टा नचल्ने भएर बस्यो भने परिवारको आर्थिक स्थितिमा समस्या पर्छ । एक दुई जना उसलाई हेरचाह गर्ने मानिस चाहिन्छ । यो अफ्ठ्यारो अवस्था हो । तर उनीहरुलाई डाक्टरले स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन लेभल अफ इन्जुरीलाई ख्याल गर्नुपर्छ । उनीहरुलाई सहजता आवश्यक पर्छ । यी सबै विषयमा खाल ग¥यो पनि ती विरामीहरु पूर्णरुपमा स्वास्थ देखिन्छन् । यसमा पनि सरकारले स्पष्ट नीति बनाउनुपर्छ । सरकारले कति हेर्ने र परिवारले कति गर्नसक्ने स्पष्ट बनाउनुपर्छ ।
प्रश्नः दुर्घटना भएपछि दुर्गम क्षेत्रमा उनीहरुको पहिलो उपचार कसरी गर्न सकिन्छ ?
जवाफः दुर्गम क्षेत्रमा दुर्घटना भयो भने स्पाइन्स कर्टदेखि डोकोमा लैजानु भएन । त्यहाँ स्पाइन बोर्ड नेपालको बाटो अनुसारको डिजाइन गर्नुपर्छ । तर उनीहरुलाई हामीले सचेत बनाउनुपर्छ । उनीहरुलाई यात्रा गराउँदा सुरक्षित रुपमा कसरी गराउन सकिन्छ । दुर्गममा भयो भने दुई वटा कुराहरु महत्वपूर्ण हुन्छ । एउटा सचेतना जगाउने । अर्को प्रिपियसन । जब हामीलाई थाहा हुन्छ । यो समस्या भयो भने यो हुन्छ । त्यसको लागि हामी प्रियप्रियड हुन्छौँ । हाम्रो तयारी के छ भन्नेकुरा आउँछ । सबै भन्दा पहिला सरकारले दुर्गम क्षेत्रमा गएर रेडियोमार्फत सचेतना फैलाउने,पमप्लेट निकाल्ने,मानिसहरुलाई जम्मा बनाएर सचेत गराउने काम गर्नुपर्छ । सबै ठाउँमा आधुनिक स्पाइन्स बोर्ड नहोला । जहाँ पनि तखता र काठलाई मिलाएर बनाउने हो । घाँटीलाई दुईतिरबाट साइट ब्याग सिरानी बनायो पनि हुन्छ ।