जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोड रुपैयाँको लागतमा निर्माण गरिएको शहीदद्वार। धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना शहीदको अर्ध कदको शालिक राखिएको छ।
तस्वीर: अजयकुमार साह/रासस