रङ र सांस्कृतिक विविधताको जीवन्त उत्सव होली पर्व शनिवार अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजना गरिएको छ । यस पर्वमा बहुसांस्कृतिक समुदायहरु भेला भएर एक् अर्कालाई रङ दलेर होली मनाएका हुन् । सांस्कृतिक विविधता, समावेशीता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गरिएको छ । यसमा रङ, सांस्कृतिक प्रदर्शन, प्रत्यक्ष संगीत, नृत्य र खानाका स्टलहरू राखिएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल ले तयार पारेको समाचार सामग्री ।
क्यानबेरामा होली मनाइयो