पाँचपोखरीमा नमूना विद्यालय 

.
निर्माण सम्पन्न पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालयको भवन । पालिका भित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालयलाई गाभेर वडा नं ४, थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो । तस्बिरः देवराज सुवेदी/ रासस