ललितपुर महानगरद्वारा लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ

.

ललितपुर महानगरपालिकाले लागुऔषध दुव्र्यसनरहित घर अभियानको शुभारम्भ गरेको छ ।

ललितपुरमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर महानगरले लागुऔषध दुव्र्यसनरहित घर अभियानको शुभारम्भ गरेको हो । अभियानलाई महानगरले सफल बनाउने प्रीतवद्धता जनाउनु भयो । उहाँले ललितपुर महानगरले अहिलेसम्म गरेका कामहरु पूरा गरेरै छोडेको र यो अभियान पनि पूरा गर्ने दाबी गर्नुभयो । उहाँले धेरैले ललितपुर महानगरपालिकालाई असल अभ्यास गरिरहेको महानगरका रुपमा हेरिरहेको र ललितपुर महानगरले पनि अन्य राम्रो अभ्यास गरेका पालिकाहरुको कामलाई ग्रहण गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अभियानलाई महानगरले सफल बनाउने बताउनु भयो । ललितपुर महानगरले अहिलेसम्म गरेका कामहरु पूरा गरेरै छोडेको छ । धेरैले ललितपुर महानगरपालिकालाई असल अभ्यास गरिरहेको महानगरका रुपमा हेरिरहेको बताउनु भयो । उहाँले ललितपुर महानगरले पनि ७ सय ५३ वटै पालिकाहरुले गर्दै आएको असल अभ्यास अनुकरण गरेको बताउनु भयो । असल कुराहरु लागू गर्न लजाउनु नपर्ने बताउनु भयो ।’ 

मेयर महर्जनले असल अभ्यासहरु लागू गर्न लजाउन नपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल