प्रतिनिधि बनेर आरजुले गरिन् देउवाको मनोनयन दर्ता

.

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मनोनयन पत्र दर्ता गराएका छन्।

प्रधानमन्त्री देउवाको प्रतिनिधिका रूपमा उनकी पत्नी डा. आरजु राणा देउवाले मनोनयन पत्र दर्ता गरेकी हुन् । देउवा प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवार बनेका छन् ।