डालो बेच्दै गरेका महिला March 13, 2022 . शुक्लाफाँटा नगरपालिका–८ का महिला निगालोबाट बनेको डालो बेच्दै । डालो रोटी र अन्य घरायसी सामान राख्न प्रयोग हुन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस Post Views: 625