हेटौंडा उपमहानगरपालिकाले ल्यायो बजेट २ अर्ब ६० करोड

.

१० असार, हेटौंडा । नगरको विकासको आधरशिला पहिचान गर्दै हेटौंडा उप-महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

नगरको बिकासका लागि वडा स्तरबाटै पुर्वाधार निर्माण गर्ने उद्देश्यसहित उप-महानगरले पुर्वाधर निर्माण सहितको योजनालाई अघि सार्दै बिहीबार निती तथा कार्यक्रम सहित आगामि आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेको छ ।