काठमाडाैं – नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहके मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ ।
कुन जिल्लामा काे अध्यक्ष ?
१. झापा- दीपक कार्की
२. पाल्पा-धनेन्द्रराज घिमिरे
३. दाङ-हुकुमबहादुर बस्नेत
४. डोल्पा-शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया-लालबहादुर श्रेष्ठ
७. बॉके-किस्मतकुमार कक्षपति
८. धादिङ-भूमि त्रिपाठी
९. अर्घाखाची-पीताम्बर भुसाल
१०. मोरङ-ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर-बचन देउजा
१३. गुल्मी-बालसिंह काउछा
१४. खोटाङ-रामप्रसाद दंगाल
१५.सप्तरी-ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा-इन्द्रमणि पराजुली
१८. रसुवा-कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु-डम्बर शर्मा
२१. नुवाकोट-बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ-कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा-प्रेमबहादुर गुरुङ
२८. मकवानपुर-एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी-देवेन्द्र केसी
३३. जुम्ला-शान्तिलाल महत
३३. काठमाडौं-दीपक निरौला
३४. ललितपुर-पुरुषोत्तम आचार्य
३५. सिन्धुली-कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३६. बाग्लुङ-हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष-उमेश ढकाल