इँटा बनाउँदै श्रमिक

.
चाँगुनारायण नगरपालिका–८, सुडालस्थित सरस्वती शक्ति इँटाभट्टामा काँचो इँटा बनाउँदै मजदुर । एक श्रमिकले दैनिक एक हजार वटासम्म इँटा बनाउन सक्ने उनीहरु बताउँछन् ।
तस्बिर : लक्ष्मी गारु/रासस