विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउँदै April 19, 2022 . काठमाडौं-विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ । मेयर उम्मेदवारको घोषणा दिउसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै छ । Post Views: 252