पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि भएको आक्रमणको बिरोध (तस्बिरहरु)

.

काठमाडौं ।  शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभेन्युज खबर टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि भएको आक्रमणको  विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।